Nag Ashwin movie well on track for a May release; filmmaker reveals exciting updates
प्रभासको कल्कि २८९८ एडी सन् २०२४ को मेमा रिलिज हुने
ओरम्याक्सको रिपोर्ट अनुसार कल्कि २८९८ एडीले सन् २०२४ को बहुप्रतिक्षित तेलुगु फिल्मको रुपमा पुष्प २: द रुललाई पछि पारेको छ। प्रभास, नाग अश्विन, दीपिका पादुकोण, दिशा पटानी र अमिताभ बच्चन स्टारर फ्यान्टेसी थ्रिलरमा आधारित छ। कल्कि २८९८ एडी सन्...