music
अस्मिता र भिष्मको ‘अम्खरामा पानी’ सार्वजनिक
गायिका अस्मिता अधिकारी र गायक भिष्म अधिकारीको स्वर रहेको ‘अम्खरामा पानी’ बोलको गीतको भिडियो रिलिज भएको छ । हाल अमेरिकामा रहेका पर्वतको कुश्मा स्थायी घर भएका गायक भिष्मको जन्मस्थलको रमाइलो लोकेशनमा छायांकन गरिएको हो । सार्वजनिक गीतको अधिकांश दृश्यहरु...