mundreko comedy club
किन बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’ ?
हास्यकलाकार जीतु नेपालले सञ्चालन र निर्देशन गर्दै आएको तेस्रो सिजनको ‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण बन्द हुने भएको छ । मुन्द्रेले आजदेखी यो कार्यक्रमा बन्द भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् । फेसबुकमा एक स्टाटस पोस्ट गर्दै उनले लेखेका...