model hunts nepal

‘मोडल हन्ट नेपाल’को अडिसनमा यस्ता सुन्दरी

‘मोडल हन्ट नेपाल’ले अडिसन सुरु गरेको छ । शनिबारबाट सुरु भएको अडिसन जुलाई ९ सम्म चल्नेछ । अडिसनबाट देशभरका यूवायूवतीले सहभागीता जनाइरहेको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए । यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका...