miss universe nepal 2022

‘मिस मार्टिनी सन एन्जल’को टाइटल आश्मालाई, स्विमसुटमा ‘मिस यूनिभर्स नेपालका’ प्रतिस्पर्धी

  नग्मा श्रेष्ठ केन्द्रिय निर्देशक रहेको ‘मिस यूनिभर्स नेपाल २०२२’को फाइनल नजिक आउँदै गर्दा अन्तिम प्रतिस्पर्धा गरिरहेका २० जना यूवतीहरुको ढुकढुकी पनि बढिरहेको छ । नेपाल तथा विदेशबाट समेत आएका यूवतीहरुले बिहिबार बेलुकी काठमाडौंमा आयोजना गरिएको ‘मिस मार्टिनी सन...