miss pabi

मिस पबीलाई राखेर सुनिलले सार्वजनिक गरे ‘जुम्ला’

चर्चित गायक सुनिल गिरीको नयाँ  गीत ‘जुम्ला’ सार्वजनिक भएको छ । ‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार राजधानीमा  एक  कार्यक्रमको आयोजना गर्दै गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।  सार्वजनिक भिडियोमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबि र  रोसन...