miss nepal 2022

‘मिस नेपाल’ प्रियंकालाई बाजा बजाएर घरमा स्वागत(भिडियो)

यो बर्षको ‘मिस नेपाल २०२२’ विजेता प्रियंका राना जोशीलाई पञ्चेबाजा बजाएर घरमा स्वागत गरिएको छ । उनलाई पञ्चेबाजा बजाएर अनामनगरस्थित घरमा स्वागत गरिएको हो । टाउकामा ‘मिस नेपाल २०२२’को क्राउन लगाएर प्रियंकाले गाडीबाट सबैलाई हात हल्लाएकी थिइन् । हातमा...