meyar
यस्तो छ ‘मेयर’मा संजोगको क्यारेक्टर लुक्स
बागमती नगरपालिकाका मेयर भरत थापाको कथामा निर्माण गरिएको चलचित्र ‘मेयर’को यतिबेला धमाधम छायांकन भइरहेको छ। छायांकन सेटबाट बिहीवार यो चलचित्रका कलाकार संजोग रसाइलीको क्यारेक्टर लुक्स सार्वजनिक भएको हो । सार्वजनिक पोस्टरमा उनी ‘भोला’ पात्रको रुपमा प्रस्तुत छन् । दीपेन्द्र...