melina mainali

मेलिना र कमलले प्रेम सम्बन्धलाई इन्गेजमेन्टमा बदले

गायिका मेलिना मैनाली र गायक कमल खत्रीले आफूहरुको प्रेम सम्बन्धलाई इन्गेजमेन्टमा बदलेका छन् । उनीहरुले आज परिवारको उपस्थितीमा इन्गेजमेन्ट गरेका हुन् । दुबैले औठी साटेपछि जीवन एकसाथ जिउने उल्लेख गरेका छन् । इन्गेजमेन्टपछि गायिका मैनालीले लेखेकी छिन्–‘ जीवनको नयाँ...