maruni movie

‘डि सिने अवार्ड’मा किन उत्कृष्ट बन्यो मारुनी ?

निर्मात्री पूनम गौतमले आफू निर्मित चलचित्र ‘मारुनी’ले धुलिखेलमा आयोजना भएको ‘१२ औं डी सिने अवार्ड’मा उत्कृष्ट चलचित्रको अवार्ड जितेपछि खुशी हुँदै भनिन्–‘राम्रो चलचित्र बनाएको खण्डमा मुल्यांकन हुँदोरहेछ भन्ने पुष्टी भएको छ ।’ पूनमले आफूले राम्रो चलचित्र बनाएको भन्दै दाबी...