manushi chillar

मानुषीले जोनसँग एक्सन थ्रिलर फिल्म खेल्ने

नायक जोन अब्राहिमको मुख्य भूमिका रहने चलचित्र ‘तेहरान’मा नायिकाको रुपमा मानुषी छिल्लर फाइनल भएकी छिन् । पूर्व विश्व सुन्दरीले यो चलचित्रमा आफूलाई एक्सन अवतारमा उतार्दैछिन् । मानुषीले अभिनय गरेको डेब्यू चलचित्र ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा नराम्रोसँग पिटिएको थियो ।...