MANSARRA ||Official Teaser|Dayahang Rai|Miruna Magar||Praveen Khatiwada||Menuka Pradhan||Shanti Giri

‘मनसरा’को रमाइलो टिजर

वैशाख २१ गतेबाट रिलिज हुने चलचित्र ‘मनसरा’को टिजर सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक गरिएको टिजरमा चलचित्रका मुख्य पात्रहरु फिचर्ड छन्। चलचित्रलाई ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्। चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको लगानी, निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्रकै छायांकन...