manoj pandey

बलात्कारको आरोप लागेका पाण्डेलाई प्रहरीले स्वयम्भुबाट समात्यो

सौन्दर्य प्रतियोगीताको नाममा एक किशोरीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । ‘मिस ग्लोबल इन्टरनेशनल’ नामक कार्यक्रम आयोजना गरेका पाण्डेलाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको हो । यो कार्यक्रम सकिएपछि सफलता पार्टी भन्दै एभरेष्ट होटलमा बोलाएर एक...