manisha koirla

मनिषा कोइराला भन्छिन्–‘आमा बन्ने आत्मविश्वास अझै छैन’

नायिका मनिषा कोइरालाले आफूमा आमा बन्ने आत्मविश्वास अझै नभएको बताएकी छिन् । एक भारतीय मिडियासँग कुराकानी गर्दै मनिषाले आफ्नो खराब स्वास्थ्य अवस्थाका कारण आमा बन्ने आत्मविश्वास नआएको बताएकी हुन् । उनले भनेकी छिन्–‘मलाई माया गर्ने मेरो आमा–बुबा हुनुहुन्छ ।...