malaika arora khan

प्रेमिका मलाइकाको अपार्टमेन्टमा किनेको फ्ल्याट अर्जुनले १६ करोडमा बेचे

बलिउड नायक अर्जुन कपुरले गतबर्ष मात्र २० करोडमा किनेको एक फ्ल्याट बेचेका छन् । भारतीय मिडियाका अनुसार, अर्जुनले १६ करोडमा उक्त फ्ल्याट बेचेका हुन् । यो फ्ल्याटमा उनकी प्रेमिका मलाइका अरोरा खान पनि रहँदै आएकी छिन् । मलाइका बसेको...