makup studio

काठमाडौंमा खुल्यो ‘द ब्यूटी बक्स स्टूडियो’, मेकअप सिक्न सकिने(भिडियो)

काठमाडौंको ‘द ल्यान्डमार्क होटल एन्ड अपार्टमेन्ट’मा ‘द ब्यूटी बक्स स्टूडियो’को उद्घाटन भएको छ । पोखरामा निक्कै नै लोकप्रिय भैसकेको यो मेकअप स्टूडियोको आज काठमाडौं शाखाको उद्घाटन गरिएको हो । यो स्टूडियोकी प्रमुख इशा अग्रवालकी छोरीले रिबन काटेर उद्घाटन गरेकी...