Mahesh babau

हिन्दी चलचित्रमा मलाई काम गर्न आवश्यक छैनः महेश बाबु

साउथका सुपरस्टार नायक महेश बाबुले आफूलाई हिन्दी अर्थात बलिउड चलचित्रमा काम गर्न आवश्यक नरहेको बयान दिएका छन् । साउथ चलचित्रका धेरै कलाकारहरु बलिउडमा पाइला राख्न हतारिएको समयमा महेश बाबुको भने यस्तो कडा प्रतिक्रिया आएको हो । तेलुगु सुपरस्टार महेश...