Ma yasto geet gauchhu 2

बक्स अफिसमा नेपाली चलचित्रको बिजोग

नेपाली दर्शकले साउथका चलचित्रहरुलाई अथाहा प्रेम गरिरहँदा नेपाली चलचित्रको बिजोग बक्स अफिसमा देखिएको छ । यो बर्ष रिलिजमा आएका चलचित्रको संख्या र ती चलचित्रको व्यापार हेर्ने हो भने निर्माताले मुख छोपेर रुनु पर्ने अवस्था छ । चैत्रको १८ गतेबाट...