london film festival
बेलायतको राजधानी लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन’ आयोजना हुने
‘नेपाली फिल्म फेस्टिभल इन लण्डन २०२४’को आयोजना हुने भएको छ । बेलायतको राजधानी लण्डनमा दोस्रो पटक यो महोत्सव आयोजना हुन लागेको हो । आयोजकले गतबर्ष पनि यो महोत्सवमा भव्य रुपमा सम्पन्न गरेको थियो । थर्ड आई लिमिटेडका अध्यक्ष विकास...