laxmi bardewa

‘को छ र मेरो भन्ने’ मा छल्कियो जीवन र लक्ष्मीको प्रेम

  रियल जोडी लक्ष्मी वर्देवा र जीवन भट्टराइको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘को छ र मेरो भन्ने’ बोलको गीतको भिडियोमा जीवन र लक्ष्मीको प्रेमलाई समेटिएको छ । गायिका रजनी राईको स्वर रहेको गीतमा भुपेन्द्र...