lal sing chadda

लाल सिंह चड्डाः ट्विटरमा बहिष्कारको ट्रेन्ड तर बुकिङ सुखद

बिहिबारदेखि रिलिज हुन लागेको बलिउड नायक आमिर खानको निर्माण तथा अभिनय रहेको चलचित्र ‘लाल सिंह चड्डा’ले बहिष्कारको ट्रेन्ड समेत खेपिरहेको छ । विशेषगरि, आमिरले केही बर्ष अगाडि भारतको बिषयमा बोलेको कुरालाई लिएर भारतीय जनता पार्टीका केही कार्यकर्ताहरुले बहिष्कार गर्नुपर्ने...