kunsang bomzom

‘दान्भी’मा पूजाको एक्सन अवतार, कुन्साङसँग पहिलो पटक जोडी वाध्दै

चलचित्र ‘दान्भी’ निर्माणको घोषणा गरिएको छ । नायिका पूजा शर्मालाई शिर्ष भूमिकामा राख्दै फिल्म निर्माणको घोषणा गरिएको हो । यो फिल्ममा पूजालाई दर्शकले एक्सन र लभ स्टोरी भूमिकामा देख्न पाउनेछन् । फिल्ममा पूजाको जोडीको रुपमा नायक कुन्साङ बोमजमले काम...