krtiti senon

प्रभाषसँगको डेटबारे के भन्छिन् कृति ?

बलिउड मिडियामा केही दिनदेखि नायिका कृति सेनन र साउथका सुपरस्टार प्रभाषको डेटिङको खबर आइरहेको छ । प्रभाष र कृतिले चलचित्र ‘आदिपुरुष’मा काम गरेका छन् । एक टेलिभिजन शोजमा चलचित्र ‘भेडिया’को प्रचार गर्न पुग्ने क्रममा नायक बरुण धवनले कृति र...