krishna kc
कृष्ण केसीको शब्दमा पूजा र सुप्रिमको ‘जाम बटौली’
गायिका पूजा देवकोटा र गायक सुप्रिम मल्ल ठकुरीको स्वरमा ‘जाम बटौली’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा कृष्ण केसीको शब्द तथा संगीतमा यो गीत तयार पारिएको हो । गीतको अडियो कर्णप्रिय छ । कोपिला खत्रीको प्रस्तुतिमा अनिल...