koshi film festival
‘कोशी चलचित्र महोत्सव २०८१’मा अभिनेता श्रेष्ठसहित दर्जन बढी कलाकर्मी सम्मानित
‘कोशी चलचित्र महोत्सव २०८१’ बाट अभिनेता शिव श्रेष्ठसहित दर्जन बढी कलाकर्मी एकसाथ सम्मानित भएका छन् । कलाकारिताको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाएको भन्दै श्रेष्ठलाई ‘विशेष योगदान सम्मान २०८१’ प्रदान गरिएको हो। चलचित्र महोत्सवको अन्तिम दिन एक विशेष...