kk

केकेको निधनको रहस्यः २५ सय क्षमताको हलमा ८ हजार दर्शक, एसीले काम गरेन

भारतका चर्चित गायक केके अर्थात कृष्णकुमार कुन्नथको ५३ बर्षको उमेरमा निधन भयो । कोलकत्ताको एक कन्सर्टमा गीत गाउने क्रममा अस्वस्थ भएपछि उनको अस्पताल लैजाने क्रममा निधन भएको हो । हजारौ दर्शकका विच कन्सर्ट गर्ने क्रममा उनको स्वास्थ्य अवस्था एक्कासी...