kiara aadwani

कियाराको जन्मदिनमा जान्नुहोस् उनका ५ हिट फिल्म

बलिउडमा यतिबेला यदि कोही सफलताको उचाई नापिरहेको छ भने, त्यो नायिका कियारा आडवाणी नै हुन् । उनले अभिनय गरेका चलचित्रले एकपछि अर्को सफलता पाउँदै गर्दा उनको लोभलाग्दो उचाई धेरैका लागि प्रेरणा बन्न सक्छ । आजबाट ३० बर्षमा प्रवेश गर्न...