Kgf2

‘केजीएफ २’को बम्पर ओपनिङ, पहिलो दिन १३४ करोडको व्यापार

साउथको हिन्दी डब चलचित्र ‘केजीएफ २’ले पहिलो दिन भारतमा बम्पर ओपनिङ गरेको छ । हिन्दी भाषामा मात्र यो चलचित्रले पहिलो दिन ५३ करोड माथिको व्यापार गरेको थियो । तर, यो चलचित्रले भारतभर विभिन्न ५ भाषामा १३४.५० करोडको व्यापार गर्दै...