kedar ghimire

‘छक्का पन्जा ४’मा नभएपनि दीपक–दीपालाई शुभकामना दिन पुगे जितु(भिडियो)

संभवत, कलाकार जितु नेपालका लागि सोमबारको बिहान उत्साहपूर्ण हुन सकेन । कारण, लगातार काम गर्दै आएको टिमले नयाँ चलचित्रको घोषणा गर्दै गर्दा जितु उक्त टिमबाट टाढा थिए । दिपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरेले मिलेर हिट चलचित्र ‘छक्का पन्जा’को...