karan johar

करण जोहरको ‘ब्याड न्यूज’को फर्स्टलुक रिलिज

गुड न्युजपछि करण जोहर र अपूर्व मेहताको ब्याड न्यूज सिल्वर स्क्रिनमा आउने तयारीमा छ । फिल्मको घोषणा भिडियो रिलिज भएको थियो, जहाँ विक्की कौशल, तृप्ति डिमरी र एमी विर्कको नयाँ जोडी देखिएको थियो। तपाईंले धेरै राम्रो समाचार सुन्नु भएको...