karan johar

जन्मदिनमा करणले घोषणा गरे एक्सन फिल्म

नायक करण जोहरले आफ्नो ५० औं जन्मदिन मनाए । वुधबारबाट ५० औं बर्षमा लागेका करणले आफू नजिकका सेलिब्रिटीको साथमा पार्टीको समेत आयोजना गरेका थिए । आफ्नो जन्मदिनको अवसर पारेर करणले नयाँ चलचित्रको समेत घोषणा गरेका छन् । करण विगत...