kapil

कविता र कपिल फिचर्ड ‘तिमी भित्र’ सार्वजनिक

मोडलद्वाय कविता नेपाली र कपिल रसाइली फिचर्ड नयाँ गीतको भिडियो ‘तिमी भित्र’ सार्वजनिक भएको छ। गायिका प्रविशा अधिकारी र गायक विशाल निरौलाको स्वर समावेश यो गीतको भिडियोमा कविता र कपिलको केमेस्ट्री सुहाएको छ। भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ। गीतको...