kanij koirala
विराज भट्टको ‘१२ गाउँ’बाट ‘ग्ल्याडरक्स मोडल’ कनिजको इन्ट्री
अभिनेता विराज भट्टको आगामी एक्सन-थ्रीलर चलचित्र ‘१२ गाउँ’मा ‘इन्टरनेश्नल म्यानहन्ट नेपाल-२००९’ सँगै पहिलो नेपली ग्ल्याडरक्स मोडलसमेत रहेका कनिज कोइराको इन्ट्री भएको छ। अभिनेता भट्टले कनिजलाई खलपात्रको रुपमा अनुबन्धित गरेका हुन्। चैत १५ गतेदेखि छायांकन सुरु गर्ने यो चलचित्रको निर्माण...