kalki ad
बक्स अफिस : ‘कल्की २८९८ एडी’को विश्वभर २९८.५ करोड भारु कलेक्सन
बलिउड अभिनेता प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन स्टारर फिल्म ‘कल्की २८९८ एडी’ ले पहिलो दुई दिनमै विश्वभर २९८.५ करोड भारु कमाएको छ । कल्कीको फिल्ममा प्रभास र अमिताभका अलावा दीपिका पादुकोण र कमल हासनको पनि महत्वपूर्ण भूमिका छ ।...