kalki ad

प्रभास, दीपिका पादुकोण अभिनीत कल्की २८९८ एडी ट्रेलर – हरेक दृश्यमा जादू

वर्षको बहुप्रतिक्षित चलचित्र कल्की ईस्वी २८९८ ले दर्शकलाई पर्दामा टाँसिएको छ । नाग अश्विन निर्देशित यो एक पौराणिक विज्ञान कथा हो र जुन २७ मा सिनेमाघरमा रिलिज हुने छ । फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ र फ्यानहरु पनि यसैको...