kajol
अजय देवगनको जन्मदिनमा काजोलको यस्तो संन्देश
अजय देवगनको जन्मदिनमा उनकी श्रीमती तथा सुपरस्टार अभिनेत्री काजोलले एउटा फनी पोस्ट गरेकी छिन् । काजोलले यसमा अजय देवगनको गम्भीर स्वभावलाई गाली गरेकी छिन् । अजयको तस्बिर सेयर गर्दै उनले फ्यानबाट एउटा रमाइलो माग पनि गरेका छन् । अजय...