kajal lagrawal

काजल अग्रवाललाई पुत्र लाभ

साउथकी सुपरस्टार नायिका काजल अग्रवाल आमा बनेकी छिन् । काजलले मंगलबार छोरालाई जन्म दिएकी हुन् । यो बिषयमा काजलको परिवारले केही पनि जानकारी दिएको छैन । तर, मिडिया रिपोर्टका अनुसार उनले छोरालाई जन्म दिएकी हुन् । काजलले नयाँ बर्षको...