justine biber

जस्टिन विवरलाई अनुहारको पक्षघात

विश्व चर्चित गायक जस्टिन विवरलाई अनुहारको पक्षघात भएको छ । सामाजिक संजाल इन्स्टाग्राममा आफ्ना २४ करोड फलोअर्सलाई सम्बोधन गर्दै जस्टिनले आफूलाई अनुहारको पक्षघात भएको उल्लेख गरेका छन् । उनले, आफ्नो अनुहारको एकतर्फी भाग नै नचलेको समेत उल्लेख गरेका छन्...