junior ntr

विश्व बजारमा ‘आरआरआर’को कमाई हजार करोड

एसएस राजमौली निर्देशित फिल्म ‘आरआरआर’ले बक्स अफिसमा एक हजार करोडको आँकडा पार गरेको छ । यो फिल्मले रिलिजको तेश्रो सातामा विश्व बजारबाट एक हजार करोड कमाई गरेको हो । जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्टको मुख्य भूमिका रहेको...