junge bhattrai

रहेनन् कला निर्देशक ‘जुङ्गे भट्टराई’

लामो जुङ्गा भएका कारणले गर्दा उद्धवराज भट्टराइले आफ्नो नाम ‘जुङ्गे भट्टराई’ राखेका थिए । फिल्म क्षेत्रमा ५ दशक भन्दा लामो समय बिताएका यीनै कलाकारको निधन भएको छ । उनको आज बिहान चितवनमा निधन भएको हो । ६६ बर्षको उमेरमा...