joker

‘जोकर’को सिक्वेलमा लेडी गागा

हलिउड गायिका तथा मोडल लेडी गागाले सामाजिक संजालबाट आफू हिट चलचित्र ‘जोकर’को सिरिजमा काम गर्न लागेको पुष्टी गरेकी छिन् । उनले चलचित्रको म्युजिकल टिजर शेयर गर्दै ‘जोकरः फोली ए ड्युक्स’मा आफू रहेको खुलाएकी छिन् । यो चलचित्रमा उनी कलाकार...