jiya kc

भुवनको कार्यकक्षमा के गर्दै थिइन् जीया ?

नायिका जीया केसी र चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका भुवन केसी लामो समयदेखि लिभिङ टूगेदरमा छन् । यी दुइले बिहे गरेका छैनन्, तर जीया भुवनसँगै बस्न थालेको लामै समय भैसक्यो । भुवनको घरको सम्पूर्ण जिम्मेवारी सम्हालेर बसेकी जीया...