jerry 2

‘जेरी २’ साइन गरेपछि अनमोल भन्छन्–‘भगवान्ले दिएपछि, पुग्ने गरि दिन्छन्’

नायिका पूजा शर्माको निर्माणमा बन्ने चलचित्र साइन गरेको केही दिनपछि नै नायक अनमोल केसीले अर्को नयाँ चलचित्र साइन गरेका छन् । आफ्नो हिट चलचित्र ‘जेरी’ सिरिज अनमोलले साइन गरेका हुन् । ‘जेरी’ अनमोलको करिअरको दोश्रो हिट चलचित्र थियो ।...