isha gupta

आइसल्यान्डमा सेक्सी ईशा

सन् २००७ मा ‘मिस इन्डिया इन्टरनेशनल’को उपाधि जितेकी नायिका तथा मोडल इशा गुप्ताको व्यस्तता चलचित्रमा खासै छैन । तर, उनी सामाजिक संजालमा बोल्ड फोटोसुट पोष्ट गरेर चर्चामा आइरहन्छिन् । ‘जन्नत २’की यी नायिकाले हालै मात्र सामाजिक संजालमा आइसल्याण्डमा रमाउँदै...