hostel 3

‘होस्टेल’को तेस्रो सिरिजमा टिकटक स्टार पारस ‘कुल ब्वाई’ अनुबन्धित

चलचित्र ‘होस्टेल’को तेस्रो सिरिजमा टिकटक स्टार पारस बम अर्थात ‘कुल ब्वाई’ अनुबन्धित भएका छन्। पारस यो चलचित्रको मुख्य भूमिकामा अनुबन्धित भएका हुन्। सशान कँडेलको निर्देशनमा बन्न लागेको यो चलचित्रको दोश्रो सिरिजबाट नायकहरू अनमोल केसी, सलोन बस्नेत, नाजिर हुसेन, सुशील...