harswo-dirgha
‘ह्रस्व दीर्घ’को रिलिज मिती हेरफेर, जानुहोस् अब कहिले ?
असोज ११ लाई रिलिज मिती तय गरेको चलचित्र ‘ह्रस्व दीर्घ’ अब संविधान दिवस अर्थात असोज ३ गते रिलिज हुने भएको छ । यसअघि असोज ११ लाई रिलिज मिती तोकेको यो चलचित्र अबभने एकहप्ता अगाडि नै प्रदर्शनमा आउने तय भएको...