Harihar-sharma
वरिष्ठ अभिनेता हरिहर शर्मालाई ‘अशेष मल्ल-सावित्री रंगकर्म’ पुरस्कार प्रदान गरिने
सर्वनाम नाटक घरले ४३ औं वर्षगाँठमा वरिष्ठ अभिनेता हरिहर शर्मालाई पुरस्कार प्रदान गरिने भएको छ । सोमबार आयोजना गरिएको कार्यक्रममा अभिनेता शर्मा २०८० सालको ‘अशेष मल्ल-सावित्री रंगकर्म’ पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो। नाटक घर संचालक तथा रंगकर्मी अशेष...