gauri malla

‘मेरी आमा’मा गौरीसँग साटिएको गीताको खुशी

आफ्नी आमाको अनुहारमा खुशी ल्याउन सके छोरा वा छोरीको जीवन नै सार्थक हुन्छ भनिन्छ । अझै, पनि छोराको आशमा बस्ने हाम्रो समाजमा छोरीले पनि बाबु आमाको सेवा गर्न सक्छन् भन्ने सोच कम नै छ । तर, गायिका रानी शाक्यले...