gahrjwai movie

पूर्वी रुकुममा दया र मिरुनाको ‘घरज्वाँइ’ इन्डक्ल्याप

अनिल बुढामगरको निर्देशन रहेको चलचित्र ‘घरज्वाँइ’को छायांकन सकिएको छ । गत फागुनको ५ गतेबाट छायांकन सुरु गरिएको यो चलचित्रको एक महिनामा छायांकन सकिएको हो । जनक घर्ती मगरको निर्माणमा तयार भएको यो चलचित्रको सम्पूर्ण छायांकन पूर्वी रुकुमको लुगुम, तक्सेरा...