filmy news

वैशाख ६ देखि रामेछापमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने

आगामी बैशाख ६ देखि ८ गतेसम्म रामेछापमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को आयोजना हुने भएको छ। बुधवार रामेछापको मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको बारेमा जानकारी गराइयो । ग्रामीण परिवेशमा बनेका नेपाली फिचर चलचित्र, लघु चलचित्र, डकुमेन्ट्री तथा विभिन्न भाषाभाषीका...