ector
‘एक्टर’ छायांकनका लागि नेपाल आइपुगे राज बल्लभ
निर्देशक राजन भुषालको निर्देशन रहेको चलचित्र ‘एक्टर’का लागि अभिनेता राज बल्लभ कोइराला नेपाल आएका छन । हाल धमाधम छायांकन भइरहेको यो चलचित्रको आफ्नो भागको सुटिङको लागि उनी भर्खरै नेपाल आइपुगेका हुन् । अभिनेता कोइराला नेपाल आएसङै उनलाई यसै चलचित्रका...