dilmaya sunar

किन शंकास्पद बन्दैछ लोकगायिका दिलमायाको निधन ?

शनिबार बिहान आफ्नै डेरामा मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले छानबिन गरिरहेको छ । आज लोकदोहोरी प्रतिष्ठानका डेढ सय भन्दा बढी सदस्यहरुले दिलमायाको निधनको छानबिन गर्नुपर्ने माग गर्दै बालाजु प्रहरीमा नारा लगाएका थिए । उनले,...